प्रज्वल पौडेल | माघ २३, रामेछाप | नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा नबराज घिमिरे निर्वाचित हुनुभएको छ । ८ औ जिल्ला महावेशनबाट शनिबार भएको मतदानमा रामकृष्ण श्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल | माघ २३, रामेछाप | नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा नबराज घिमिरे निर्वाचित हुनुभएको छ । ८ औ जिल्ला महावेशनबाट शनिबार भएको मतदानमा रामकृष्ण श्र"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा पुनः घिमिरे विजयी

२०७३, २३ माघ आईतवार ०३:१३

प्रज्वल पौडेल | माघ २३, रामेछाप | नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा नबराज घिमिरे निर्वाचित हुनुभएको छ । ८ औ जिल्ला महावेशनबाट शनिबार भएको मतदानमा रामकृष्ण श्रेष्ठलाइ पराजित गर्दै घिमिरे पुन: अध्यक्षमा बिजयी हुनुभएको हो । 

यस्तै नवगठित कार्य समितिको उपाध्यक्ष कविन्द्र तामाङ, महिला उपाध्यक्ष, प्रबीना पौडेल, सचिव अर्जुन श्रेष्ठ, अर्थ सचिव मेघप्रसाद भट्टराई, सह-सचिब बिष्णु बहादुर थापा रहनुभएको छ । यस्तै सदस्यहरुमा खेच बहादुर खड्का, नीराजन लामा, डम्बर नारायण श्रेष्ठ, झलक प्रसाद भट्टराई, लक्ष्मी बुढाथोकी कार्की रहनुभएको छ । 

यसैविच संघीय महाधिवेशन प्रतिनिधि महिला तर्फ कमला कुमारी थापा, सबित्रा कार्की, महाधिवेशन प्रतिनिधिहरुमा रामचन्द्र अधिकारी, चन्द्र बहादुर घिसिङ, राजु श्री घिमिरे, शिवप्रसाद सुवेदी छनौट भएको नेपाल शिक्षक संघले जनाएको छ । संघका केही पदाधिकारीहरू निर्विरोध चयन समेत भएका छन् । निर्बिरोध निर्वाचित हुने महिला सदस्यहरुमा क्रमश लक्ष्मी कुमारी बुढाथोकी, शान्ति कार्की र सकुन्तला पुरी रहेका छन् । त्यसैगरी प्रदेश अधिबेशन प्रतिनिधिहरु महिला तर्फ सोभा भुजेल, रेणुका ढकाल खुल्ला तर्फ जगदिश बस्नेत सूर्यप्रसाद गौतम, लेखकुमार बस्नेत, मोहन कुमार खड्का र बिनय झा पनि निर्बिरोध निर्बाचित भएको निर्वाचन समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन