माघ २३, काठमाडौं । अमेरिकाको न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउने आदेशविरुद्ध अपील गरेको छ ।

सिएटलएका एक न्यायाधीशले सात मुस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, काठमाडौं । अमेरिकाको न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउने आदेशविरुद्ध अपील गरेको छ ।

सिएटलएका एक न्यायाधीशले सात मुस्"/>

2026-07-11 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका प्रवेशमा रोकको आदेश उल्टाउने फैसलाविरुद्ध ट्रम्पको अपील

माघ २३, काठमाडौं । अमेरिकाको न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउने आदेशविरुद्ध अपील गरेको छ ।

सिएटलएका एक न्यायाधीशले सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम प्रतिवन्ध लगाउने आदेशमा अन्तरिक रोक लगाएका थिए । अब ट्रम्प प्रशासनले फेडरल जजको फैसलालाई उल्टाउन प्रयास थालेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले न्यायाधीश जेम्स रोबर्टको आदेशलाई ‘बेतुक’को भनेका छन् ।

ट्रम्पको कार्यकारी आदेशपछि करिव ६० हजार भिसा रद्द भइसकेको छ । राष्ट्रपतिको कार्यभार सम्हालेकै पहिलो साता ट्रम्पले सिरियासहितथ इराक, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका प्रवेशमा ९० दिने रोक लगाएका थिए ।

साथै शरणार्थीलाई १३० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने ओदशमा ट्रम्पले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ