माघ २५, काठमाडौं । काभ्रेको डाँडागाउँ स्थित जगथलीमा फागुन ६ गतेबाट निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । 

सकारात्मक विकास सञ्चार केन्द्रको आय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २५, काठमाडौं । काभ्रेको डाँडागाउँ स्थित जगथलीमा फागुन ६ गतेबाट निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । 

सकारात्मक विकास सञ्चार केन्द्रको आय"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेको जगथलीमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर हुँदै

२०७३, २५ माघ मंगलवार १५:५३


माघ २५, काठमाडौं । काभ्रेको डाँडागाउँ स्थित जगथलीमा फागुन ६ गतेबाट निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । 

सकारात्मक विकास सञ्चार केन्द्रको आयोजनामा हुने उक्त स्वास्थ्य शिविर सिद्दि मेमोरियल बाल तथा महिला अस्पताल भक्तपुर र नेपाल स्वास्थ्य शिक्षा तथा वातावरण संरक्षण विकास फाउण्डेशनको विशेषज्ञ चिकित्सकहरुद्वारा फागुन ६,७ र ८ गते विभिन्न स्वास्थ्यका रोगीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गरिने संस्थाका अध्यक्ष भीम लामाले जानकारी दिए । 

स्वास्थ्य शिविरमा सिद्दि मेमोरियल अस्पतालका स्त्री रोग विशेषज्ञ डाक्टर मधु शाक्यको टोली  र नेपाल स्वास्थ्य शिक्षा विकास फाउण्डेशनका डाक्टर संगम खैजुको टोलीले विशेष स्वास्थ्य परिक्षण तथा उपचार गरिने आयोजकले बताए ।

राष्ट्रिय युवा महासंघ नेपाल काठमाडौं र प्रगतिशिल महिला समाज नेपाल काठमाडौंको सहकार्यमा हुने उक्त क्षेत्रमा स्वास्थ्य शिक्षा लगाएत सबै पूर्वधार र आर्थिक अभावका कारण  विभिन्न रोगको उपचारबाट वञ्चित भएका व्यक्तिहरुको सेवामा थप सहयोग पुर्याउने उद्देश्यले उक्त शिविरको आयोजना गर्ने बताए । 

मकावनपुर, सिनधुली र काभ्रे जिल्लाको सिमानामा पर्ने  श्री कुमारी मा.वि. जगथली डाँडागाँउ गा.वि.स.मा हुने स्वास्थ्य शिविरबाट १० भन्दा बढि गा.वि.सबाट स्वास्थ्य परिक्षण तथा उपचारमा सहभागी हुने कार्यक्रम संयोजक मनिका लोप्चनले जानकारी दिइन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने