हेटौँडा ९ लामसुरे हाईटको झाडिमा बच्चा भोटियो

Posted on: 12 Feb, 2017

मकवानपुर | फागुन १, हेटौडा | हेटौडा ९ लामसुरेहाईटमा ब्यबहारीसे अवस्थामा एक बच्चा भेटिएको छ। 

आज दिउँसो १ बजे तिर बच्चा फेला पारीएको प्रहरीले जनाएको छ । लामसुरे हाइटको झाडिमा नवजात बालक फेला पारीएको र हेटौडा अस्पतालमा बालकको उपचार भइरहेको प्रहरीले जनाएको छ ।बालकको अवस्था सामान्य छ। 

अनैतिक सम्बन्धबाट जन्मिएको कारण फालिएको हुन सक्न अनुमान स्थानियको छ।

- फाइल तश्विर

यस बिषयमा तपाइको प्रतिक्रिया...!