फागुन ६, हेटौँडा | रेडियो थाहा सञ्चारले ९ वर्ष पुरा गरि १० औँ वर्षमा प्रवेश गरेको अवसरमा जारी सप्ताहाब्यापी कार्यक्रम अन्र्तगत आज छैटौँ दिन रक्तदान कार्यक्रमको आयोजन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, हेटौँडा | रेडियो थाहा सञ्चारले ९ वर्ष पुरा गरि १० औँ वर्षमा प्रवेश गरेको अवसरमा जारी सप्ताहाब्यापी कार्यक्रम अन्र्तगत आज छैटौँ दिन रक्तदान कार्यक्रमको आयोजन"/>
२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

रेडियो थाहाको रक्तदान कार्यक्रम सम्पन्न, रगत संकलनको रेकर्ड बन्यो

२०७३, ६ फाल्गुन शुक्रबार १३:३४

फागुन ६, हेटौँडा | रेडियो थाहा सञ्चारले ९ वर्ष पुरा गरि १० औँ वर्षमा प्रवेश गरेको अवसरमा जारी सप्ताहाब्यापी कार्यक्रम अन्र्तगत आज छैटौँ दिन रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

रक्तदान जीवनदान भन्ने नाराकासाथ भएको कार्यक्रममा १सय ३२ जनाले रक्तदान गरेका छन् । जस अन्तर्गत १सय २३ पुरुष र १० जना महिलाले रक्तदान गरेका थिए । यो बर्ष अन्य संघ सस्थाले आयोजना गरेको रक्तदान भन्दा धेरै रगत संकलन गरी सदाको बर्ष जस्तै यो वर्ष पनि रेडियो थाहा संचारले रेकर्ड राखेको रक्तसंचार केन्द्र हेटौँडाले जनाएको छ। रक्तदानको सुरुवातमा नयाँ सवुज गणका प्रमुख सेनानी अमर शींह थापाले रक्तदान गर्नु भएको थियो । 

सप्ताहब्यापि कार्यक्रमको भोली फागुन ७ गते समापन हुने छ । भोली नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तथा थाहा खबर डटकमका प्रधान संपादक दिर्थ कोइरालासँग नेपाली संचार क्षेत्रको विगत बर्तमान र भविस्यको विषयमा अन्तकृया कार्यक्रम राखिएको रेडियोले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा