२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

चरेस तस्करबारे अनुसन्धान हुदै

२०७२, १९ कार्तिक बिहीबार ०५:२८

नरी बडु, कार्तिक १९, बैतडी । मंगलबार बैतडीको जुलाघाट नाकामा चरेस सहित पक्राउ परेका एक जना बिरुद्ध थप अनुसन्धान सुरु भएको छ ।

जिल्ला अदालत बैतडीले तस्करबिरुद्ध अनुसन्धानका लागि ७ दिन थप गरेपछि थप अनुसन्धान सुरु भएको हो ।

मंगलबार दिउसो जुलाघाट भंसारमा खटिएको प्रहरी टोलिले चेकजाँज गर्ने क्रममा बझाङ देउलीकोटका प्रेम बोहरालाई २ सय ५ ग्राम चरेस सहित पक्राउ गरेको थियो ।

जुलाघाटको झोलुङ्गे पुलमा बोहराले लगाएको हरीयो जकेटको दाँया खल्तीमा काँचभित्र बेरेर लैजादै गरेको अवस्थामा उक्त चरेस पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार अदालतको आदेसअनुसार अहिले बोहरा प्रहरीको हिरासतमा रहेको अरु चरेस तस्करहरुविरुद्धपनि अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा