२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

वर्षौदेखिको शिक्षा समिती बिवाद सुल्झीने संकेत

२३ कार्तिक २०७२, सोमबार ०४:०२

नरी बडु, कात्र्तिक २३ बैतडी । बैतडीमा वर्षौदेखिको शिक्षा समिती गठन बारेको विवाद सुल्झीने संकेत देखिएको छ । दलिय विवादका कारण विगत पाँच वर्ष यतादेखि गठन हुन नसकेको शिक्षा समिती दहरुमा सहमती भएपछि सुल्झीने भएको हो ।

दलहरुभित्रनै आन्तरीक विवाद हुदाँ यो भन्दा अगाडीका वर्षहरुमा शिक्षा समिती गठनले पुर्णता पाउन सकेको थिएन ।
शिक्षा समिती गठन नहुँदा जिल्लाको शिक्षा निति निर्माण र विद्यालयका भौतिक पुर्वाधार निर्माणमा समस्या भएको जिल्ला शिक्षा अधिकारी अमर भट्टले बताए ।

शिक्षा समिती विना जिल्लाको शैक्षि विकासका लागि बातावरण नमिलेकाले छिटो शिक्षा समिती गठन हुनुपर्ने स्थानिय बिकास अधिकारी खेमराज विष्टले बताउनुभयो ।

विष्टले शिक्षा समिती गठनमा देखिएको विवाद स्थानिय राजनितीक दलहरुले समाधान नगरे कुनैपनि योजनाहरु पास नहुने चुनौति दिएपछि दलहरु शिक्षा समिती गठनमा अग्रसर भएका हुन् ।

आज जिल्लास्थीत सरोकारवालाहरुको बैठकले मंसिर ५ गते भित्र प्रत्येक दललाई समिती गठनका लागि नामावली पेश गर्न अनुरोध गरेको छ । उक्त बैठकले गरेको निर्णय मान्न जिल्लामा क्रियासिल सबै दलहरु तयार भएपछि विवाद सुल्झीने सहमती भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…