२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

वर्षमा एक पटक मात्र लाग्ने शिवनाथ मेला भव्य रुपमा सम्पन्न

४ मंसिर २०७२, शुक्रबार ००:४७

महेश कलौनी, मंसिर ४, बैतडी / जिल्लाको तल्लोस्वराड स्थित सुप्रसिद्ध धार्मिक स्थल एवम बाबा शिव को मन्दिर मा वर्ष को एक पटक कार्तिक शुक्लपक्ष को सप्तमी र अष्टमी का दिन लाग्ने विशेष मेला (जात्रा) आज भव्य रुपमा सम्पन भएको छ।

jatra

यो मेला हरेक वर्ष कार्तिक शुक्लपक्ष को सप्तमी को रात रतेडी र अष्टमीका दिन दिसेडी गरी दुई दिन लाग्ने गर्दछ। मेला हेर्न शिवनाथ, कुलाउ ,मेलौली।उदयदेव­,रोडी­देवल, पन्चेश्वर आसपास क्षेत्रका साथै भारतको कुमाउ,गडवाल क्षेत्रबाट पनी मानिसहरु आउने गर्दछन्।

कार्तिक शुक्ल अष्टमी अर्थात आजको दिन बिहान शिवको पुजा गरी त्यसपछी सु।प।को संस्कृती जगाउने देउडा खेली जात ९जात्रा० मनाईने गरिन्छ।यो वर्ष गत विगत का वर्षहरुको तुलना मा मेलाको चहलपहल का साथै मेला को व्यवस्थान र सुरक्षा व्यवस्था राम्रो रहेको मेला व्यवस्थापन समितिले जनाएको छ।

यो वर्षको मेला करिब तिस हजार बढी मानिसहरुले अवलोकन गरेको र मेलामा करिब एक करोड बराबरको कारोबार भएको जनाइएको छु।

यस्तै बैतडी जिल्ला कै अर्को सुप्रसिद धार्मिक स्थल मेलौली भगवती माता को मन्दिरमा हरेक वर्ष कार्तिक शुक्लपक्ष को चतुर्थी र पुर्णिमा का दिन र बाबा कैलपाल को मन्दिर मा धुरा जात ९मेला० हरेक वर्ष कार्तिक कृष्णपक्षको पञ्चमी र षष्टी का दिन लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…