२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

२०७२, ५ मंसिर शनिबार ०७:३१

नरी बडु, मंसिर ५ बैतडी ।

ए माओबादि निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समिती बैतडीको तेस्रो अधिवेसन आज सम्पन्न भएको छ ।

यसै महिनामो १३ र १४ गते हुन लागेको केन्द्रिय माहाँधिवेसनलाई मध्यनजर गर्दै आज जिल्ला अधिवेसन सम्पन्न भएको हो । आज बैतडीको पाटनमा सम्पन्न भएको अधिवेसनले देवदत्त भट्टको अध्यक्षतामा १५ सदस्यिय कार्य समिती चयन गरेको छ ।

भट्ट अध्यक्ष रहेको समितीको उपाध्यक्षमा पुस्पा चौधरी र विरेन्द्र भट्ट रहनु भएको छ त्यस्तै सचिवमा गोविन्द भट्ट, कोषाध्यक्षमा मिन बहादुर साउद, र सदस्यहरुमा घनश्याम भट्ट, भुपालमानसिह कार्कि लगायत अन्य १० जना चयन भएका छन् ।

अधिवेसनले पुर्व अध्यक्ष टेकेन्द्र सिजापती, कृष्ण विष्ट, देवदत्त भट्ट र मिन बहादुर चन्द लगायत ५ जनालाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको नेपाल राष्ट्रिय कर्मचारी महासंघका नव निर्वाचित बैतडी संयोजक सन्तोस पाण्डेयले बताउनुभयो ।

अधिवेसनको उद्घाटन सत्रमा बोल्दै उद्घाटन सत्रका प्रमुख अथिति एवम् नेपाल राष्ट्रि कर्मचारी संगठनका सहकोषाध्यक्ष बल्देव कपाडीले उक्त संगठन संग आवद्ध कर्मचारीहरुले सेवाग्राहिको कामकाजलाई प्रमुख मानेर पेशागत हकहितको लागि ओकालत गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह