४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गाँउमा महोत्सव लगाउन आर्थिक संकलन

६ मंसिर २०७२, आईतवार ११:३१

नरी बडु, मंसिर ६, बैतडी । बैतडीको श्रीकेदारका स्थानियवासि आफ्नै गाँउमा साँस्कृतिक महोत्सव लगाउन आर्थिक संकलनमा जुटेका छन् ।
महोत्सवमार्फत स्थनिय कला, संस्कृति र प्रर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथि स्थनयि आर्थिक संकलनमा जुटेका हुन् ।

श्रीकेदार, न्वाली, श्रीकोट गाविस र दशरथचन्द नगरपालीकाका केही वडा हरुबाट स्थानियले स्वस्फुर्त रुपमा चन्दा दान गर्न थालेको महोत्सवको आर्थिक समितीका संयोजक हरिकृष्ण भट्टले बताउनुभयो ।

भट्टका अनुसार आर्थिक संकलनको कार्य अझै जारी रहेको र अहिलेसम्म स्थानियबासिहरुबाट मात्रै ७० हजार भन्दा बढी आर्थिक संकलन भएको छ ।

यस्तै जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुले पनि स्थानिय स्तरको कला संस्कृति र प्रयटन प्रर्वद्धनका लागि महोत्सव गर्न लागिएकाले सक्दो सहयोग गर्ने बताएका छन् ।

श्रीकेदारमा मंसिर १७, १८ र १९ गते हुन लागेको महोत्सव चन्दा दानमा स्थनियले भरपुर सहयोग गर्ने बताएपछि थप राष्ट्रिय कलाकार मगाउन र अन्य व्यवस्थापन गर्न संसिर २८, २९ र पुष १ गते सम्मका लागि सारिएको छ ।

आर्थिक संकलनको कार्य सोचेभन्दा राम्रो देखिएकाले महोत्सवलाई अझै उद्देश्यमुलक बनाउन विभिन्न तयारीहरु गर्नुपर्ने भएकाले महोत्सवको मिति सारीएको महोत्सवका संयोजक सुरेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

महोत्सवमा राष्ट्रिय कलाकारका प्रतिभाहरु तथा स्थनयि स्तरका भैलो, होरी, गौरा, सगुन र डेउडा लगायतका प्रतिभाहरु देखाईने संयोजक भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता