४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नेपाल राष्ट्रिय कर्मचारी संगठनको तेस्रो अधिवेसन सम्पन्न

५ मंसिर २०७२, शनिबार ०७:२८

नरी बडु, मंसिर ५ बैतडी ।
ए माओबादि निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समिती बैतडीको तेस्रो अधिवेसन आज सम्पन्न भएको छ ।
यसै महिनामो १३ र १४ गते हुन लागेको केन्द्रिय माहाँधिवेसनलाई मध्यनजर गर्दै आज जिल्ला अधिवेसन सम्पन्न भएको हो ।  आज बैतडीको पाटनमा सम्पन्न भएको अधिवेसनले देवदत्त भट्टको अध्यक्षतामा १५ सदस्यिय कार्य समिती चयन गरेको छ ।
भट्ट अध्यक्ष रहेको समितीको उपाध्यक्षमा पुस्पा चौधरी र विरेन्द्र भट्ट रहनु भएको छ त्यस्तै सचिवमा गोविन्द भट्ट, कोषाध्यक्षमा मिन बहादुर साउद, र सदस्यहरुमा घनश्याम भट्ट, भुपालमानसिह कार्कि लगायत अन्य १० जना चयन भएका छन् ।
अधिवेसनले पुर्व अध्यक्ष टेकेन्द्र सिजापती, कृष्ण विष्ट, देवदत्त भट्ट र मिन बहादुर चन्द लगायत ५ जनालाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको नेपाल राष्ट्रिय कर्मचारी महासंघका बैतडी संयोजक सन्तोस पाण्डेयले बताउनुभयो ।
अधिवेसनको उद्घाटन सत्रमा बोल्दै उद्घाटन सत्रका प्रमुख अथिति एवम् नेपाल राष्ट्रि कर्मचारी संगठनका सहकोषाध्यक्ष बल्देव कपाडीले उक्त संगठन संग आवद्ध कर्मचारीहरुले सेवाग्राहिको कामकाजलाई प्रमुख मानेर पेशागत हकहितको लागि ओकालत गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ