महोत्तरी ।पश्चिम नेपाल कला मञ्च द्वारा महोत्तरीको बर्दिबासमा धुर्मुस सुन्तलि फाउन्डेसनबाट निर्माणाधिन एकीकृत नुमना मुसहर बस्तिमा २दिने सहयोग श्रमदान भयको छ।पश्चिम नेपाल कला मञ्च धौला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महोत्तरी ।पश्चिम नेपाल कला मञ्च द्वारा महोत्तरीको बर्दिबासमा धुर्मुस सुन्तलि फाउन्डेसनबाट निर्माणाधिन एकीकृत नुमना मुसहर बस्तिमा २दिने सहयोग श्रमदान भयको छ।पश्चिम नेपाल कला मञ्च धौला"/>
१४ माघ २०८२, मंगलवार
पर्बत - PBT

पश्चिम नेपाल कला मञ्च द्वारा धुर्मुस सुन्तली एकीकृत नमुना मुसहर बस्तीमा श्रमदान (६ तस्वीर सहित)

२४ फाल्गुन २०७३, मंगलवार ०४:५७

महोत्तरी ।पश्चिम नेपाल कला मञ्च द्वारा महोत्तरीको बर्दिबासमा धुर्मुस सुन्तलि फाउन्डेसनबाट निर्माणाधिन एकीकृत नुमना मुसहर बस्तिमा २दिने सहयोग श्रमदान भयको छ।पश्चिम नेपाल कला मञ्च धौलागिरीको को आयोजना र जिम्मेवार युबा नेपालको संयोजकत्वमा २दिने सहयोग श्रमदान भयकी हो।

समाज परिबर्तनको बाटोलाई सहयोगमा रुपान्तरणको बाटो रोज्नु तथा कलाकारिता बाट धुर्मुस सुन्तलि ले गरेको नमुना कार्यलाई सहयोग र साथ संगै हातमा हात साथमा साथ जोड्दै श्रमदान गरियको छ।पश्चिम नेपाल कला मञ्चबाट म्यादी ,पर्बत,बाग्लुङ ,का कला मञ्चका कलाकारहरु एबम जिम्मेवार युबा नेपाल अध्यक्ष तथा सहसचिव सहित १७जनाको उपस्थितिमा श्रमदान भयको हो।

जसमा पश्चिम नेपाल कला मञ्चका अध्यक्ष चन्द्र रामदम उपाध्यक्ष थमन सिंह पुर्जा मगर,महासचिव किसन बि सि,कोषध्यक्ष सरिता सेन्चुरी ,जिम्मेवार युबा नेपालका अध्यक्ष एबम युबा समाज सेवि प्रमोद बिश्वकर्मा सहसचिव मनिका सुनार,जाजरकोटि पत्रकार एबम समाजसेवी लक्ष्मण रसाइली का साथै पश्चिम नेपाल कला मञ्चका सदस्य एबम कलाकारहरु कमला सुनार,बिमला बि क,बिन्दु सुनार,काजल बिक,सुजाता बस्याल,बर्षा हमाल,बिकाश शर्मा,कर्ण बस्याल र सुमन सेन्चुरि गरि १७जनाको सहभागिता रहेको थियो।पश्चिम नेपाल कला मञ्चको दुई दिने श्रमदान पछि सिताराम कट्टेल"धुर्मुस"ले सम्पुर्ण बधाइ तथा धन्यवाद समेत ब्यक्त गरेका छन।


https://scontent.fmaa1-1.fna.fbcdn.net/v/t34.0-12/


Image may contain: 1 person, standing and outdoor


Image may contain: 1 person, standing and outdoor


Image may contain: 5 people, people standing and outdoor


Image may contain: 7 people, people smiling, people standing and outdoor


Image may contain: 15 people, people smiling, outdoor



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट