पर्वत ।देशका बढ्दो वेरोजगार भैराखेको बेलामा कुश्मामा हलुका सवारी साधान चलाउने सम्बन्धी तालिम सम्पन्न भएको छ । युवाहरुलाई सिप प्रंदान गरी आत्मानिर्भर गराउने उदेश्यका साथ संचालन भएको एक महिने हलुका सवारी साधन चलाउने तालिम सम्पन्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।देशका बढ्दो वेरोजगार भैराखेको बेलामा कुश्मामा हलुका सवारी साधान चलाउने सम्बन्धी तालिम सम्पन्न भएको छ । युवाहरुलाई सिप प्रंदान गरी आत्मानिर्भर गराउने उदेश्यका साथ संचालन भएको एक महिने हलुका सवारी साधन चलाउने तालिम सम्पन्न "/>
१४ माघ २०८२, मंगलवार
पर्बत - PBT

हलुका सवारी साधान सम्बन्धी तालिम सम्पन्न

२४ फाल्गुन २०७३, मंगलवार ०५:२९

पर्वत ।देशका बढ्दो वेरोजगार भैराखेको बेलामा कुश्मामा हलुका सवारी साधान चलाउने सम्बन्धी तालिम सम्पन्न भएको छ । युवाहरुलाई सिप प्रंदान गरी आत्मानिर्भर गराउने उदेश्यका साथ संचालन भएको एक महिने हलुका सवारी साधन चलाउने तालिम सम्पन्न भएको हो ।

 शिप विकास तालिम केन्द्र पर्वतको  आर्थिक सहयोग र फ्रण्टलाइन नेपालको संयोजनामा माघ १४ दखि फागनु १९ सम्म उक्त तालिम सम्पन्न भएको थियो । सो तलिममा ३० जना युवायुवतीहरुको सहभागीता रहेको थियो । जसमध्ये ६ युवती र २४ जना युवाहरु रहेका थिए । 

तालिमबाट धेरै     कुरा सिकेको तालिममा सहभागी भएकाहरुले बताएका छन् ।


एक महिने तालिम भएकोले थप आवश्यक कुराहरुको बारेमा जानकारी हासिल गर्न नसकेको भन्दै सो कार्यक्रमको थप माग गरेका छन् ।

वेरोजगार युवाहरुलाई लक्षित गरी सो तालिम संचालन भएता पनि समय अबधी कम भएको भन्दै समयअवधि थप गर्नको लागि माग गरेका हुन्. । तालिममा सहभागीहरुले सो तालिमबाट आफूहरुले धेरै  कुरा सिकेको र व्यवहारमा उतार्नको लागि तल्लीन रहेको बताएका थिए । सो तालिम कुश्मामा रहेको आरसी दाईको ड्राइभिङ स्कुलमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट