पर्वत ।

नेपाल निजामति कर्मचारी युनियन सघं पर्बतको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । यही फाल्गुन १३ र १४ गते सम्पन्न भएको सातौँ जिल्ला अधिवेशवनबाट सर्बसम्मत चयन भएको जिल्ला कार्यसमिती तथा केन्द्रीय प्रतिनिधीहरुको पदस्थापन भएको हो । कार्यक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।

नेपाल निजामति कर्मचारी युनियन सघं पर्बतको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । यही फाल्गुन १३ र १४ गते सम्पन्न भएको सातौँ जिल्ला अधिवेशवनबाट सर्बसम्मत चयन भएको जिल्ला कार्यसमिती तथा केन्द्रीय प्रतिनिधीहरुको पदस्थापन भएको हो । कार्यक्र"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निजामति कर्मचारी युनियनको पदस्थापना

२४ फाल्गुन २०७३, मंगलवार १२:४९

नेपाल निजामति कर्मचारी युनियन सघं पर्बतको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । यही फाल्गुन १३ र १४ गते सम्पन्न भएको सातौँ जिल्ला अधिवेशवनबाट सर्बसम्मत चयन भएको जिल्ला कार्यसमिती तथा केन्द्रीय प्रतिनिधीहरुको पदस्थापन भएको हो । कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल निजामति कर्माचारी युनियन संघका केन्द्रीय सदस्य शिव शर्मा अधिकारीले गर्नुभएको थियो ।

उहाँले कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गर्न र समस्याको समाधान सामुहिक छलफलवाट गर्न आग्रह गर्नुभयो । कर्मचारीहरुका विचमा भएका मतभिन्नता छलफल र संवादवाट मात्रै समाधान गर्न सकिने अधिकारीको जोड थियो । उहाँले प्रजातन्त्रमा बिश्वास राख्ने कर्मचारीहरुको मनोबल माथि उठाउँदै संगठनलाई समेत बलियो बनाउने नेतृत्वको खाँचो रहेको जनाउँदै सो कार्य गर्न सक्ने नेतृत्व चयन भएकोमा सबै सफल कर्माचारीहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो ।

पदस्थापन कार्यक्रम बोल्दै निजामति कर्मचारी यूनियन संघको निर्वाच समिति संयोजक राम शर्मा लामिछानेले प्रजातन्त्रको बिचारलाई सबैले ग्रहण गरी बिश्वासका सथा अगाडी बडन् आग्रह गर्नुभयो ।नबर्निबाचित अध्यक्ष धु्रर्ब प्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव यम प्रसाद शर्माले र्गनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट