पर्वत ।  उपराष्ट्रपति नन्दबहादुर पुनले आज पर्वतमा आयोजित नबौं महिला महोत्सवको उद्घाटन गर्दै बिगताको एउटा अनुभव आम नागरीकलाई सुनाएका छन् । 

उनले जनयुद्धको समयमा आफूल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  उपराष्ट्रपति नन्दबहादुर पुनले आज पर्वतमा आयोजित नबौं महिला महोत्सवको उद्घाटन गर्दै बिगताको एउटा अनुभव आम नागरीकलाई सुनाएका छन् । 

उनले जनयुद्धको समयमा आफूल"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उपराष्ट्रपति पुनले भने– टाउँकाको मुल्य तोक्ने समयमा म सिडियो कार्यालयमै थिए‘

२४ फाल्गुन २०७३, मंगलवार १४:२२

पर्वत ।  उपराष्ट्रपति नन्दबहादुर पुनले आज पर्वतमा आयोजित नबौं महिला महोत्सवको उद्घाटन गर्दै बिगताको एउटा अनुभव आम नागरीकलाई सुनाएका छन् । 

उनले जनयुद्धको समयमा आफूलाई पार्टीले, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा मध्ये एक जिल्लाको सदरमुकाम उडाउनको लागि आदेश दिएपछि आफू रेक्की गर्नको लागि चार जिल्लाको सदरमुकाम पुगेको बताए । उनले  सो बेलामा हरेक जिल्लाको सदरमुकाम र त्यहाँ रहेका सिडिओ कार्यालय, प्रहरीचौकी, कारगारमा आफू पसेर त्यहाँको अबस्थाको बारेमा बुझेको बताए ।

आफ्नो टाउको मुल्य तोकिएको थियो तर पनि सिडिओको कार्यालयमा म आए तर सिडिओले मलाई चिनेनन् । सोही जनयुद्ध र आन्दोलनबाट नै आज देशको अबस्था यहाँ सम्म आइपुगको भन्दै उनले अब ति उपलब्धीलाई संस्थागत गर्नको लागि सवै राजनीतिक दलहरु तीन तहको चुनाव तोकिएकै मितिमा सम्पन्न गर्नको लागि अग्रसर हुनुपर्नेमा जोड दिए । 

उनले जनयुद्ध र त्यसपछिको परिर्वतनले देशको राजनीतिक अबस्थामात्रै नभइ महिला, दलित, जनजाति, आदीबासी, अल्पसंख्यक, मधेसी लगायत तमाम नागरिकहरुको अधिकारलाई स्थापित गरेको र अब त्यसलाई संस्थागत गर्नको लागि राजनीतिक दलहरु एक हुनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट