सुरेश भट्ट/फागुन २५, कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले ट्राफिक नियमका बारेमा  जनचेतना मुलक कार्यक्रम को आयोजना गरीएको छ ।

 आज नारी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/फागुन २५, कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले ट्राफिक नियमका बारेमा  जनचेतना मुलक कार्यक्रम को आयोजना गरीएको छ ।

 आज नारी "/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

ट्राफिक नियमका बारेमा जनचेतना मुलक कार्यक्रमको आयोजना

२५ फाल्गुन २०७३, बुधबार ११:१७


सुरेश भट्ट/फागुन २५, कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले ट्राफिक नियमका बारेमा  जनचेतना मुलक कार्यक्रम को आयोजना गरीएको छ ।

 आज नारी दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा लिओ क्लवको उपस्थितीमा ट्राफिक नियमका बारेमा जनचेतना मुलक कार्यक्रम को आयोजना गरीएको हो ।


ट्राफिक नियमका बारेमा जनचेतना  फैलाउने, जिल्लामा हुने दुर्घटनाको न्युनिकरण गर्ने कार्यक्रको मुख्य उदेश्य रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका नायव निरक्षक रुप सिहं थापाले जानकारी दिनु भएको छ ।

कार्यक्रममा ट्राफिक नियमका सम्बन्धमा बुझाइ र ट्राफिक नियमको पालना गर्न र गराउन जोडदिएको थियो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन