२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवगढिमा अन्तराष्ट्रिय महिला दिवस मनाइयो

२०७३, २५ फाल्गुन बुधबार १३:१९

माधव वेल्वासे/फागुन २५, कपिलवस्तु । बदलिदो परिवेशमा कामकाजी महिला सन २०३० सम्ममा बरावरी पाईला भन्ने मुल नाराका साथ १०७ औँ अन्तराष्ट्रिय महिला दिवसको अवशरमा कपिलवस्तु को शिवगढिमा सम्पन्न भएको छ । 

१८९७ मा गभरमेन्टमा काम गर्ने महिलाहरुले ८ घण्टा काम ८ घण्टा आराम ८ घण्टा मनोरन्जनका नारा लिएर शुरु गरेको यो अभियान अन्तराष्ट्रिय संयुक्त राष्ट्र संघले १९१० मा यस दिवशलाई घोषण गरेको थियो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले वैसाख ३१ मा हुने भनिएको स्थानिय  निर्वाचनमा  महिलाको उल्लेखेनिय सहभागिता हुनुपर्नेमा जोड दिए । नेपालका उच्च दर्जामा महिलाहरु रहेको र अव अन्य कार्यमा पनि महिलाहरु सहभागिता हुनुपर्ने महिला अधिकारकर्मी मिना परियारले वताइन । महिलाहरु विभिन्न सहकारिका माध्यमवाट स्वरोजगार सग जोडिनु पर्ने र घरमा चुलो चौकोमा मात्र समित रहेकोले अव घरमा त्यो हटाउनुपर्नेमा जोड दिइन् ।

कपिलवस्तु जिल्लामा पछिल्लो समयमा भईरहेको महिला माथि हुने नियन्त्रण हुनुपर्ने वताइन । उनका अनुसार केहि दिन अगाडि चन्द्रौटामा ६ वर्षिय वालिकाको वल्तकार पछि हत्या भएको थियो यस्ता अपराधिलाई कडा कारवाहि नगरे आगामि दिनमा पनि यस्ता घटना दोहोरिने वताईन । 

महिला मन्च शिवगढिका अध्यक्ष प्रेमकला अर्याल को अध्यक्षता महिला अधिकार कर्मी मिना परियारको प्रमुख आतिथ्यता गबिस सचीव प्रेम ओलिको विशिष्ट आतिथ्यता रहेको थियो । नया शक्ति नेपालकी नेत्री रिना गिरि नेकपा एमाले क्षेत्रीय सदस्य तारा थापा लगाएत स्थानिय वुद्धिजिवि,समाजसेवि शिक्षक हरुको अत्थ्यिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा