फागुन २५, अर्घाखाँची । अर्घाखाँचीको खिदीम गाविसमा पुर्ण सरसफाई सम्बन्धि कृयाकलापको बारेमा शिक्षक, अभिभावक र विद्यार्थीहरुको लागि दुई दिने तालिम सम्पन्न भएको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २५, अर्घाखाँची । अर्घाखाँचीको खिदीम गाविसमा पुर्ण सरसफाई सम्बन्धि कृयाकलापको बारेमा शिक्षक, अभिभावक र विद्यार्थीहरुको लागि दुई दिने तालिम सम्पन्न भएको छ ।<"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

खिदीममा पुर्ण सरसफाई सम्बन्धि तालिम सम्पन्न

२५ फाल्गुन २०७३, बुधबार १६:५७

फागुन २५, अर्घाखाँची । अर्घाखाँचीको खिदीम गाविसमा पुर्ण सरसफाई सम्बन्धि कृयाकलापको बारेमा शिक्षक, अभिभावक र विद्यार्थीहरुको लागि दुई दिने तालिम सम्पन्न भएको छ ।

सरसफाईको महत्व र आबस्यक्ताको बारेमा जानकारी गराउदै विद्यालय सेवा क्षेत्रलाई पुर्ण सरसफाईयुक्त सेवा क्षेत्र बनाउने विषयमा तालिम प्रदान गरिएको थियो ।

लुम्बिनी सामाजिक विकास केन्द्रको सहजीकरण र फण्डबोर्डको सहयोगमा सञ्चालन भएको तालिममा खिदीम गाविसका ८ वटै विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण लुम्बिनी सामाजिक विकास केन्द्रका टिम लिडर, हरि प्रसाद पौडेल र सरसफाई अधिकृत प्रेम आचार्यले गरेका थिए ।

सरस्वती भवन राष्ट्रिय माविका प्रध्यानाध्यापक नारद ठाकुरको अध्यक्षता, जिल्ला शिक्षा कार्यलयका स्रोत व्यक्ति यादव प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तालिमको समापन समारोहमा दुर्बाशेश्वर मावि शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद बन्जाडे, महादेब आधारभुत विद्यालयका प्रधनाध्यापक टिकाराम कोईराला, विद्यार्थी अनुराधा कोइराला लगायतले मन्तब्य राख्दै विद्यालय सेवा क्षेत्रलाई पुर्ण सरसफाईयुक्त सेवा क्षेत्र बनाउन सबै लाग्नु पर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक कमल केसीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट