धिराज आर.सी./फागुन २५, जाजरकोट । जाजरकोटमा १०७औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय नारा ‘‘महिला सम्मानको आधार सीपयुक्त हात र सोरोजगार” र अन्तराष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धिराज आर.सी./फागुन २५, जाजरकोट । जाजरकोटमा १०७औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय नारा ‘‘महिला सम्मानको आधार सीपयुक्त हात र सोरोजगार” र अन्तराष्ट"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

१०७औं महिला दिवस जाजरकोट पनि मनाईयो

२०७३, २५ फाल्गुन बुधबार १७:०४


धिराज आर.सी./फागुन २५, जाजरकोट । जाजरकोटमा १०७औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय नारा ‘‘महिला सम्मानको आधार सीपयुक्त हात र सोरोजगार” र अन्तराष्ट्रिय नारा ‘‘बदलिदो परिवेसमा कमकाजी महिला सन २०३० सम्मा वरावरी पाईला” भने नाराका साथ विविध कार्यक्रम गरेर महिला दिवस जाजरकोटमा पनि मनाइएको छ । 

विहान ८ वजे जिल्ला अस्पतालमा बिरामिलाई फलफूल वितरण गरीयो र १०:३० वजे ठाटी बजारबाट जुलुस निकालि ११ वजे जिल्ला प्रशासन प्राड्ढणमा कोणसभामा परिनत भएको हो ।

महिला तथा वालबालिका कार्यलयले गरेको आयोजनामा प्रमुख जिल्ला अधिकारीको अधक्ष्यतामा विभिन्न राजनीतिक दलका प्रमुख, कार्यलय प्रमुख, नागरिक समाज, संघ सस्थाका प्रमुख, प्रत्रकार, त्तथा भद्र भलादमि सम्मिलित ५१ सदस्थीयहरुको उपस्थिति थियो ।

त्यस्तै कार्यक्रमा वक्तित्वकला, कुर्सीदैड र खुल्ला प्रतियोगिता हुने हुदा इच्छुक महिला दिदीवहिनिले प्रतियोगितामा भाग लिनु भएको थियो । जस्मधे वक्तित्वकलामा प्रथम कमला वस्नेत द्धितीय माया घर्ती तृतीय सुशिला खडका र सान्तवनामा सुनिता शर्मा र कुर्सीदैडमा प्रथम वसन्ति बुढा  द्धितीय जानुका चन्द तृतीय संगिता सुनार र सान्तवनामा सविना वस्नेत बिजय हुनु भएको थियो बिजयलाई नगत पुरुस्कार प्रोतसाहन स्वरुप पुरुस्कार र प्रशंसा पत्र प्रदान गरीएको थियो ।


यस कार्यक्रममा ५०० भन्दा बढी महिला दिदी वहिनिहरुको सहभागिता रहेको थियो कार्यक्रमा बोलदै महिला तथा वालबालिका कार्यलयकी अधीकृत पंकजा कुमारी जोशीले स.न. १९१० देखि महिला र पुरुष बिच समान कानुनि अधिकार हुनुप्रछ भनेर अमेरीकाबाट सुरुगरीएको अभियानकै समानसोरुप हरेक वर्ष मार्च ८ मा अन्तराष्ट्रिय महिला दिवस मनाईन्छ ।

यसै अवसरमा हाम्रो जिल्लामा पनि विभिन्न कार्यक्रमसहित १०७ औं अन्तराष्ट्रिय महिला दिवस मनाईयो गाँउ तिरपनि मनाईने गरेको यस अन्तराष्ट्रिय महिला दिवसले सम्पुर्ण महिलाहरुलाई प्रतिश्प्रति क्षेमता र अभ्यास गरोस भन्ने सुभकामना दिनुएको थियो ।

यस कर्यक्रमलाई श्रीमति सुरीता वस्नेतले सञ्चालन गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द पैडेलले उदघाटन र समापन गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा