पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरीले प्रभावित भएको छ । यहि फागुन २४ गतेदेखि शुरु भएको नवौ पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदिबहिनीको सातौ बार्षिक उत्सव मौसम परिर्वतनसँगै भएको झरीले प्रभावित भएको हो । मौसम सफा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरीले प्रभावित भएको छ । यहि फागुन २४ गतेदेखि शुरु भएको नवौ पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदिबहिनीको सातौ बार्षिक उत्सव मौसम परिर्वतनसँगै भएको झरीले प्रभावित भएको हो । मौसम सफा"/>
१४ माघ २०८२, मंगलवार
पर्बत - PBT

महिला महोत्सव झरीले प्रभावित

२६ फाल्गुन २०७३, बिहीबार १३:१३

पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरीले प्रभावित भएको छ । यहि फागुन २४ गतेदेखि शुरु भएको नवौ पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदिबहिनीको सातौ बार्षिक उत्सव मौसम परिर्वतनसँगै भएको झरीले प्रभावित भएको हो । मौसम सफा नभएका कारण सोचेको जस्तो दर्शकको आगमन हुन सकेको छैन ।


 महोत्सवको दोस्रो दिनदेखि मौसममा गडबढी भएपछि दर्शकको भीड कम लागेको छ । आज झण्डै १ लाख ५० हजार बराबरको टिकट विक्रि भएको आयोजकले जनाएको छ । मौसममा भएको गडबढीका बाबजूत पनि डेढ लाखको टिकट विक्रि हुनु राम्रै भएको आयोजकले जनाएको छ । महोत्सव यहि फागुन ३० गते सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट