पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरी र बन्दका कारण प्रभावित बनेको छ । महोत्सव शुरु भएको भोलीपल्ट देखि मौसममा भएको फेरबदली र हल्का बर्षाका कारण दर्शक आउन नसकेको बेलामा बन्दले थप प्रभावित बनाएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरी र बन्दका कारण प्रभावित बनेको छ । महोत्सव शुरु भएको भोलीपल्ट देखि मौसममा भएको फेरबदली र हल्का बर्षाका कारण दर्शक आउन नसकेको बेलामा बन्दले थप प्रभावित बनाएको छ ।

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

झरी र बन्दले महोत्सव प्रभावित

२७ फाल्गुन २०७३, शुक्रबार ०६:३७

पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरी र बन्दका कारण प्रभावित बनेको छ । महोत्सव शुरु भएको भोलीपल्ट देखि मौसममा भएको फेरबदली र हल्का बर्षाका कारण दर्शक आउन नसकेको बेलामा बन्दले थप प्रभावित बनाएको छ ।


आज महोत्सवका चौथो दिन हो तर पनि महोत्सव अझै शुरु हुन सकेको छैन । यो समाचार तयार पार्दासम्म महोत्सव स्थल सुनशान छ । झरी त्यसमाथि बन्द भएपछि विभिन्न गाउँ तथा छिमेकी जिल्लाबाट आउने दर्शकहरु आउन पाएका छैनन भने विहान ८ बजे संचालन हुने भनेको महोत्सव प्रभावित बनेको छ । भने विहानी शत्रमा हुने भलिबल प्रतियोगिता तथा विभिन्न रत्यौली, भजन लगायतका प्रतियोगिता समेत प्रभावित बनेका छन् । 


मधेसी मोर्चाको नेपाल बन्दले जिल्लामा खासै प्रभाव नपारेता पनि झरीले सवारी साधन चल्न सकेका छैनन । जसका कारण पनि महोत्सवलाई समस्या पारेको छ ।


मौसम सफा भए लगत्तै कार्यक्रम शुरु गर्ने सोच बनाएको आयोजक मौसम अझसम्म पनि सफा नहुदाँ निरास बनेको छ । महोत्सव यहि फागुन ३० गतेसम्म चल्नेछ । रेडियो दिदीबहिनीले  आफ्नो सातौ बार्षिक उत्सवको अबसरपारी उक्त महोत्सवको आयोजना गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट