धिराज आर. सी | फागुन २७, जाजरकोट | भेरीमालिका नगरपालिका ४ बोहोरामा बिहिबार ना. ३ ख. २२७९ नम्बरको यात्रुवाहक बस दुर्घटनामा मृत्थु भएका र घाईतेका आफन्त आन्दोलनमा उत्रेका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धिराज आर. सी | फागुन २७, जाजरकोट | भेरीमालिका नगरपालिका ४ बोहोरामा बिहिबार ना. ३ ख. २२७९ नम्बरको यात्रुवाहक बस दुर्घटनामा मृत्थु भएका र घाईतेका आफन्त आन्दोलनमा उत्रेका छन"/>

2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बस दुर्घटनामा मृत्यु भएका र घाईतेका आफन्तद्वारा जाजरकोटमा आन्दोलन

धिराज आर. सी | फागुन २७, जाजरकोट | भेरीमालिका नगरपालिका ४ बोहोरामा बिहिबार ना. ३ ख. २२७९ नम्बरको यात्रुवाहक बस दुर्घटनामा मृत्थु भएका र घाईतेका आफन्त आन्दोलनमा उत्रेका छन् ।  

दुर्घटनामा परी २६ जनाले ज्यान गुमाएका र ३६ जना घाईतेका आफन्त आन्दोलनमा उत्रेका छन् । आज दिनभर नै जिल्लामा उधोग बाणिज्य सँघको अगुवाईमा प्रशासन विरुद्ध शान्तिपुर्ण आन्दोल भएको छ । 

उधोग बाँणिज्य सँघले घाईतेहरुको निशुल्क उपचार हुनुपर्ने, घटनाको निष्पक्ष छानविन हुनुपर्ने र पिडित परिवारलाई राहत तथा उचित क्षतिपुर्तिको व्यवस्था हुनुपर्ने लगायतका माग सहित विज्ञप्ती निकालेको छ । भने स्थायन आन्दोलनमा उत्रिएका छन । 

बर्षाै पुराना गाडि भएकोले यस्तो हुन सक्ने जाजरकोट उधोग बाणिज्य सँघका वरिष्ठ उपाध्यक्ष भद्र बहादुर वलीको भनाई छ । सम्बन्धित निकायको लापरबाहिले गर्दा यस्ता घटनाहरु भएको स्थानिय व्यापारी दिपक खत्रीको भनाई छ । 

आजै बसेको सर्बदलिय वैठकले ईमाश्वर देबकोटको संयोजकत्वमा ७ सदसिय माग पुराग गराउन सँघर्षस समिति समेत चयन गरिएको छ । समितिले पिडित परिवारलाई २१ दिन भित्र ५ लाख क्षतिपुर्ति दिन पहल गर्ने र लास बुझ्नु पहिले नै क्रिया खर्च दिलाउनु पर्ने जस्ता मागका विषयमा संघर्ष समितिले पहल गर्ने र्निय गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ