२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

पोलगाडेको ६ बर्ष बितीसक्दा समेत विद्युत सुचारु भएन

५ मंसिर २०७२, शनिबार १६:२९

ललित बोहरा । मङ्सिर ५, डडेल्धुरा । बैतडीको कैलपाल गाबिस बडा नं.९ मा पोलगाडेको ६ बर्ष बितीसक्दाँ समेत विद्युत सुचारु हुन सकेको छैन ।

स्थानीयको बिवाद भनी रोकीएको काम ठेकेदारको लापरवाही र बिद्युत प्राबिधीकरण बैतडीको बेबस्थाका कारण बिधुतको तार तान्ने काम अहिले सम्म सुचारु हुन् सकेको छैन । बिद्युत नहुदाँ त्यस क्षेत्रका बासीन्दाले कुटानी पीसानीको लागी ५ घण्टा टाढा हिडेर जानु पर्ने भएकोले निकै सास्ती खेप्न परेको छ । भने कैलाश निम्न माध्मीक बिधालयमा कम्प्यूटर कक्षा समेत सञ्चालन गर्न नसकीएको शिक्षक गगन भण्डारीले जानकारी दिनु भएको छ ।

प्रत्येक बर्ष विद्युतको काम सुचारु गर्ने नेपाल विधुत प्राबिधीकरण बितराण केन्द्र बैतडीले बजेट बिनीयोजीत गर्ने भएपनी ठेकेदारले स्थानीय नेताहरुसंग छलछफल गरेर काम भएको देखाउने स्थानीयले बताएका छ । यो आर्थिक बर्षमा आफुहरुको घरमा बिधुत नपुगेमा पोल नै फालीदिने स्थानीयले बिधुत प्राबिधीकरणलाई चेतावनी दिएका छन् । नेपाल बिधुत प्राबिधीकरण बितराण केन्द्र बैतडीको बेबास्थाका कारण बिद्युत सुचारु हुन आरोप समेत स्थानीयले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा