२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अनुमती बिना अस्पताल हता भित्रका चार हरियो लहरे पीपल काटिएको खुलासा

२०७२, ११ मंसिर शुक्रबार ११:५२

करन ताम्राकार/मङ्सिर ११, डडेल्धुरा । सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा हता भित्र रहेका चार रुख हरिया लहरे पीपल अनुमती बिना काटिएको खुलासा भएको छ ।

जिल्ला वन कार्यालय डडेल्धुरालाई रुख छेकान सम्बन्धमा भनि गत आर्थिक बर्ष २०७१ माघ ११ गते पत्र पठाएको थियो तर अस्पताल हता भित्र रहेका लहरे पीपल अस्पतालमा सेवा लिन आउने बिरामीका लागि बस्नका लागि राम्रो हुने भनेपछि रुख छेकानको अनुमति नपाएपछि काम स्थगित भएको एक कर्मचारीले जानकारी दिए ।

 उपक्षेत्री अस्पताल डडेल्धुराको कम्पाउण्डमा रहेका लहरे पीपल काट्दै गरेको तस्बीर: करन ताम्राकार, डडेल्धुरा ।

उपक्षेत्री अस्पताल डडेल्धुराको कम्पाउण्डमा रहेका लहरे पीपल काट्दै गरेको तस्बीर: करन ताम्राकार, डडेल्धुरा ।

रुख काट्ने अनुमती नपाएपछि आर्थिक बर्ष २०७१/०७२ उक्त पीपलको चौतारो निमार्ण गर्न असार मसान्तमा १० लाखको लागतमा निर्माण गरिएको चौतारा समेत भत्काईएको छ । निर्माण गरिएको ६ महिनाको अवधिमै १० लाखमा निर्माण गरेको चौतारा र लहेर पीपल काटिएका पछि दैनिक जस्तो सयौ संख्यामा सेवा लिन आउने बिरामी समेत लाई अफ्ठ्यारो परेको छ ।

अस्पतालका नयाँ व्यवस्थापन समितका अध्यक्षको निर्देश्नमा चार ओटा रुख काटिएको स्रोतले जनाएको छ । भखरै मन्त्री परिषदबाट नियुक्ती पाएका अध्यक्ष लक्ष्मण सिहंको निर्देश्नमा कुनै निर्णय नै नगरि ठाडो निर्देश्नमा रुख काटिएको हो ।

अस्पताल व्यवस्थपन भन्दा पनि अस्पतालमा बनेका संरचना तथा काठ काटनी गरि मेटो रकम कुल्याउन लागेका समेत कर्मचारीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन