२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको फोप्लीमा खानेपानिको हाहाकार

२०७३, १७ चैत्र बिहीबार १६:४५

एलिसा बस्नेत | चैत १७, प्युठान | फोप्ली पिपलबोट का बासिन्दा खानेपानि नहुदा सास्ती खेप्न बाध्य भएका छन । फोप्ली पिपलबोट को सिगों गाउनै खानेपानिको समस्या भोग्दै आईरहेको छ । गत साउन महिनामा गएको बाडिपहिरो र डोजरले पाइपहरु काटिदिएका कारण पानि को हाहाकार भएको हो । हालको लागी विकल्पमा डेढ घण्टाको बाटो भई पानि लिन जाने गरेको स्थानियबासी चुमान शिहं पुनले बताउनुभयो ।

मानिस लगाएत गाई वस्तुलाई पानि खुवाउन र चर्फीजान समेत मुस्किल परेको पुनको  भनाई छ । बाटो टाडा भएकाले दिनै भरि एक जनालाइ पानि बोक्न ठिक्क हुने उहाले बताउनु भयो । “घरघरमा धारा छन तर बाटो खन्ने क्रममा डोजरले पानिनै पुरिदिए पछि अझै सम्म पाइपहरु जडान भएको छैन, गाबिसले पाइपहरुको माग गरेको छ भन्छ तर अझै सम्म उपलब्ध गराएको छैन” स्थानिय निमा सुनारले बताउनु भयो । 

प्युठान जिल्लालाई खुल्ला दिसा मुक्त घोषणाा गरेपनि फोप्ली पिपलबोट का बासिन्दा भने पानिको समस्याले गर्दा खुल्ला ठाउमा चर्फि गर्न बाध्य छन । पानि लिन डेढ घण्टा बाटो हिन्नु पर्ने भएकाले र भनेको समयमा चर्फीमा प्रयोग गर्ने पानि नहुदा बाहिरनै दिसापिसाब गर्न बाध्य भएको स्थनिय निमा सुनारले बताउनु भयो । खानेपानिको चरम समस्या हुदा पनि कहिकतै बाट पहल नभएको फोप्ली पिपलबोटका बासिन्दाको गुनासो छ ।। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई