२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा मौलाएको भ्रष्टाचार प्रति राप्रपा नेपाल डडेल्धुराद्धारा ध्यानाकर्षण

२०७२, २९ पुष बुधबार ०५:२२

पुष २८, डडेल्धुरा । डडेल्धुरा जिल्लाका सरकारी तथा गैरसरकारी संस्थामा भ्रष्टाचार मौलाएको प्रति राप्रपा नेपाल जिल्ला कार्य समिति डडेल्धुराद्धारा निकालिएको प्रेश बिज्ञप्ती मार्फत जनाएको छ ।

राप्रपा नेपाल जिल्ला कार्य समिति डडेल्धुराका अध्यक्ष टेकराज पनेरुद्धारा हस्ताक्षरित प्रेश बिज्ञप्तीमा केहि अधिकारी प्राप्त निकायहरुमा कागजी पत्रमात्रै देखाउने जनताको नाममा बजेटलाई आफ्नो पेवा सम्झेर आधारभूत जनतालाई सेवासुविधाबाट बञ्चित गरि पूर्वाग्रहको आधारमा बजेट परिचालन गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ । साथै यस्ता गतिविधिहरुको घोर भत्र्सना एवम कडा निन्दा गर्दछौ’ जारी प्रेश बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन