२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका सामुदायीक बनमा भएको बिवाद समाधान गर्दै द्वन्द रुपान्तरण केन्द्र

२०७२, ३ माघ आईतवार ११:१५

ललित बोहरा, माघ ३, डडेल्धुरा / दिगो शान्तिको लागी उन्नत सम्बन्ध प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको पत्रकारहरुसंगको अन्र्तक्रिया कार्यक्रम आईतबार डडेल्धुरामा सम्पन्न भएको छ । कार्यक्रममा अहिले सम्म गरेको प्रगति र अबको २ बर्षमा गर्ने क्रियाकलापको बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको हो ।

डडेल्धुरामा बिगत २ बर्ष देखि सञ्चालित संस्थाले सुदुरपश्चिमका ३ जिल्ला डडेल्धुरा, डोटी र अछाममा जल–जमीन र जङगलको बिवाद मिलाउने क्षेत्रमा काम गर्दै आएको कार्यक्रममा जानकारी गराईएको थियो ।डडेल्धुराका ४ गाबिसमा प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले सामुदायिक बनहरुको बिवाद मिलाउने काम गरी रहेको राष्ट्रिय स्रोत ब्यक्ति तथा फेकोफन डडेल्धुराका अध्यक्ष कमला बिष्टले बताउनु भएको छ ।

दिगो शान्तिको लागी उन्नत सम्बन्ध प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको मुख्य उद्धेश्य जनहितकारी सामाजिक संस्था हुने, नेपाली समुदायमा रहेको प्राकृतिक श्र्रोतमा आधारित द्धन्द्धहरुको अध्ययन, अनुसन्धान र अभिलेखिकरण गर्ने, दक्ष जनशक्तिको उत्पादन र परिचालन गरी प्राकृतीक श्रोतमा आधारित द्धन्द्धहरुमा सहजिकरण गर्दै रुपान्तरण कार्यमा सहयोग पु¥याउने, प्राकृतिक स्रोतको एकिकृत ब्यबस्थापन र उद्यम बिकासको माध्यमबाट रोजगारीका अबसरहरुको सृजना गराई सहज जिबनयापनमा टेवा पु¥याउने लगाएतका उद्धेश्य रहेका छन । यस्तै कार्यक्रममा बोल्दै संस्थाक राष्टिय स्रोत ब्यक्ती कमला बिष्टले प्रत्रकारहरुको सहयोग बिभीन्न बिवादमा आवश्यक रहेकोले सबैको सहयोगको खाचो रहेकोमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन