२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराराका सबै गाबिसमा सुआहारा कार्यक्रम सञ्चालन

२०७२, ४ माघ सोमबार ११:५४

Kuposhanललित बोहरा । माघ ४, डडेल्धुरा । नेपालमा अझै पनि ४१ प्रतिशत बालबालिका कुपोषित रहेका छन् । अहिलेको समयमा ग्रामिण भेगमा न्यून पोषण खाना र बिकसित स्थानहरुमा मोटोपनका कारण बालबालिकामा कुपोषण हुने गरेको सु–आहाराले गरेको एक अध्ययनले देखाएको छ ।

बहुक्षेत्रिय पोषण योजना अन्तर्गत डडेल्धुरामा सोमबार गरिएको जिल्ला स्तरिय अभिमूखिकरण गोष्ठिमा सुआहारा जिल्ला शाखा डडेल्धुराका प्रमुख लोकेन्द्र थापाले जानकारी गराएका हुन् । पाँच बर्ष मूनिका बालबालिमा हुने कुपोषण अन्तर्गत ४१ प्रतिशत पुड्का, २९ प्रतिशत तौल कम र ११ प्रतिशत बालबालिकामा ख्याउटेपनको अबस्था रहेको कार्यक्रममा जनाईएको छ । जिल्ला विकास समितीको कार्यालय डडेल्धुरामा सरोकारवाला निकायहरु संग गरिएको गोष्ठिमा दीर्घ कुपोषण घटाउने तर्फ समग्र मूलुकलाई उन्मूख गराउने र मानव पूँजि र समग्र सामाजिक आर्थिक विकासमा कुपोषण बाधकको रुपमा नरहने सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम संञ्चालन गरिएको बताईएको थियो । सुआहारा कार्यक्रम डडेल्धुराराका सबै गाबिसमा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन