२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिममा निम्न माध्यामिक तहका विद्यार्थीले पूरै किताव पाउन सकेनन्

२०७३, १६ बैशाख बिहीबार ०४:३४

ललित बोहरा । बैशाख १६, डडेल्धुरा । नयाँ शैक्षिक शत्रको मध्यसम्म सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याउने सरकारको लक्ष्य अधुरै रहेको छ ।

शैक्षिक शत्रको २ हप्ता वितिसक्दा पनि सुदुरपश्चिमका सबै विद्यार्थीको हात–हातका पाठ्यपुस्तक पुग्न नसक्नुले सरकारको लक्ष्य अधुरै रहेको हो । सुदूरपश्चिमका बिद्यार्थीहरुले पनि पुरै पुस्तक पाउन नसकेको सुदूरपश्चि क्षेत्रीय शिक्षा निर्देशनालय डोटीले जनाएको छ । निर्देशनालयका उप निर्देशक बैकुण्ठ सुबेदीका अनुसार प्राथमिक तहका सबै पुस्तकहरु सुदूरपश्चिमका सबै जिल्लाका बिद्यार्थीहरुले पाईसकेको भएपनि निमावि तहका भने अझैँ केही पुस्तकहरु छापिन नै बाँकी रहेका छन् । अहिले कक्षा ६ को पेशा व्यवसाय र सामाजिक शिक्षा बिद्यार्थीहरुले पाएका छैनन् भने कक्षा सातको कम्प्युटर बिषय पनि बिद्यार्थीहरुले पाउन सकेको उहाले बताउनुभयो । कक्षा आठका भने सबै पुस्तकहरु बिद्यार्थीले पाईसकेको उहाँको भनाई छ ।

अहिलेसम्म सुदूरपश्चिम मात्रै नभई देशका धेरै ठाउँमा पुस्तक पुगेको छैन भने केहि किताव छपाइमा त्रुटी भेटिएको छ । भारतले गरेको नाकाबन्दीका कारण समयमा कागज उपलब्ध नहुँदा, इन्धन अभाव र लोडसेडिङका कारण पुस्तक छाप्न ढिला भएको विभागका महानिर्देशक बरालले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ