२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिमाञ्चल क्षेत्रमा ७२ हजार ९ सय ९० हेक्टर वनमा आगलागि

२०७३, १६ बैशाख बिहीबार १३:३०

ललित बोहरा/ बैशाख १६, डडेल्धुरा । गएको चैतयता सुदूरपश्चिमाञ्चल क्षेत्रमा ७२ हजार ९ सय ९० हेक्टर वनजंगलमा आगलागि भएको छ । आगलागिका कारण साना वोटविरुवा, बहुमुल्य जडिबुटी जलेर नष्ट भएका छन भने जंगली जनावरहरु, चराचुरुङ्गी समेत प्रभावित भएका छन ।

आगलागिका कारण सबैभन्दा बढी कैलालीमा ४० हजार हेक्टर वन क्षेत्र प्रभावित भएको छ । भने बझाङ्गमा सबैभन्दा कम १ सय ७५ हेक्टर वन क्षेत्र आगलागीको चपेटामा परेको सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयका निमित्त वन निर्देशक रमेश चन्दले जानकारी दिए । त्यस्तै कञ्चनपुरमा ९ हजार ५ सय ७० हेक्टर वन क्षेत्रमा आगलागि भएको छ ।

डोटीमा ३ हजार १ सय ३० हेक्टर, डडेल्धुरामा ८ हजार ४० हेक्टर, बैतडीमा १ हजार ५ सय हेक्टर, बाजुरामा २ सय ९० हेक्टर वन क्षेत्र आगलागिको चपेटामा परेको निमित्त निर्देशक चन्दले बताएका छन । यसैगरि अछाममा ३ हजार ३ सय ४२ हेक्टर वन क्षेत्रमा आगलागि भएको बताउँदै चन्दले कंचनपुरमा रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ६ हजार ८ सय ५४ हेक्टर, दार्चुलामा रहेको अपिनाम्पा संरक्षित क्षेत्रमा ८३ हेक्टर र खप्तड राष्ट्रिय निकुञ्जमा ६ हेक्टर वन क्षेत्रमा आगलागि भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन