२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा जिल्लामा सञ्चालित कच्ची सडकहरु धुलाम्य

२०७३, १८ बैशाख शनिबार १५:३०

बैशाख १८, डडेल्धुरा । डडेल्धुरा जिल्लाका बिभिन्न गाबिसहरुमा सञ्चालित कच्चि सडक सञ्जालहरु यती बेला धुलाम्य बनेका छन् । लामो समयको खडेरी र बढ्दै गएको गर्मिले माटो सुक्दै गएपछि ग्रामिण क्षेत्रमा जाने बिभिन्न गाँउहरुका सडकहरु धुलाम्य बनेका हुन ।

सडकहरु धुलाम्य बन्दा सर्वसाधारणहरुलाई आवत–जावतमा समस्या भएको छ । आवत–जावत गर्दा माक्स जस्ता साधनहरु प्रयोग नगर्दा नागरिकहरु रोगका सिकार बनेका छन । कच्चि सडकहरु मात्रै नभई भिमदत्त राजमार्गमै सडक उप्किदा दुर्घटना हुने खतरा बढेको सवारी चालकहरुको गुनासो छ । पीच गरिएको सडक उप्किदा सवारी चालकहरुले निकै सास्ती खेप्नु परेको छ । सडक कार्यालय र निर्माणकर्ता बीच हुने मिलेमतोका कारण सरकारले विनियोजन गरेको बजेट समेत सदुपयोग हुन नसक्दा सर्वसाधारणहरु थप मारमा परेका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन