२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

महाकाली अञ्चलमा बिगतका बर्षहरुभन्दा बहुबिबाहका घटनामा कमि

२०७३, १८ बैशाख शनिबार १५:३२

बैशाख १८, डडेल्धुरा । सुदूरपश्चिमको महाकालि अञ्चलमा बिगतका बर्षहरु भन्दा यस बर्षमा बहुबिबाहका घटनामा कमि आएको भएपनि महिलामाथि हुने जबर्जस्तिकरणि र बेचबिखनका घटनामा भने कमि आएको छैन ।

महाकालि अञ्चलमा बिगत १० महिनाको अबधिमा बहुबिबाहका ६ वटा मुद्धा मात्रै प्रहरीमा परेका छन । गत साउनदेखि चैत्रसम्म डडेल्धुरामा २ र कञ्चनपुरमा ४ वटा गरी महाकालि अञ्चलमा जम्मा ६ वटा मुद्धा दर्ता भएको महाकालि अंञ्चल प्रहरीले जनाएको छ । दार्चुला र बैतडीमा भने बहुबिबाहका मुद्धा दर्ता नभएको बताइएको छ । समाजमा आम नागरीक शिक्षित हुनुका साथै बहुबिबाह सम्बन्धि सचेत भएकाले बिगतका बर्षहरु भन्दा यस बर्षमा बहुबिबाहका घटनामा कमि आएको महाकालि अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक रामप्रसाद श्रेष्ठले बताउनुभयो ।

तथ्यांक अनुसार सबैभन्दा बढी कंचनपुरमा जबर्जस्तिकरणिका १५ वटा मुद्धा कञ्चनपुरमा दर्ता भइ दोषिमाथि कानुनि कार्बाहि अघि बढाइएको छ । यस्तै यता डडेल्धुरामा एक, बैतडीमा ३ र दार्चुलामा ३ मुद्धा दर्ता भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन