बैशाख २३, काठमाडौं । सगरमाथा आरोहण गर्नेमा सबैभन्दा बृद्धको कृतिमानी राख्न सगरमाथा आरोहणमा गर्न गएका आरोही मीनबहादुर शेरचनको निधन भएको छ ।

८६ वर्षको उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २३, काठमाडौं । सगरमाथा आरोहण गर्नेमा सबैभन्दा बृद्धको कृतिमानी राख्न सगरमाथा आरोहणमा गर्न गएका आरोही मीनबहादुर शेरचनको निधन भएको छ ।

८६ वर्षको उ"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथा आरोहणमा गएका सबैभन्दा बृद्ध आरोही मीनबहादुर शेरचनको निधन

२०७४, २३ बैशाख शनिबार १४:५०

बैशाख २३, काठमाडौं । सगरमाथा आरोहण गर्नेमा सबैभन्दा बृद्धको कृतिमानी राख्न सगरमाथा आरोहणमा गर्न गएका आरोही मीनबहादुर शेरचनको निधन भएको छ ।

८६ वर्षको उमेरमा सागरमाथा आरोहणको कृतिमानी राख्न गएका शेरचनको शनिबार साँझ ५ बजेर १४ मिनेटमा आधार शिविरमा निधन भएको हो । शेरचनले सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राखेका थिए । तर सबैभन्दा बृद्ध आरोहीको रुपमा उनको क्रितिमानी जापानी नागरिक युचिरो मिउराले तोडेपछी १० बर्ष पछी ८६ बर्षको उमेरमा उनि फेरी आफ्नो कृतिमानी फर्काउन आतुर थिए । 

तर, सगरमाथा आधार शिविरमै उनको निधन भएपछी शेरचनको विश्व क्रितिमानी सपना मात्र तुहिएन देशले एउटा साहसी नागरिक समेत गुमाएको छ । 

सन् २०१५ मा सगरमाथा आरोहण गर्न लागेका शेरचन त्यतिबेला भूकम्पले गर्दा पछी हटेका थिए । आरोही शेरचनले विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि आफू विश्वकै सर्वोच्च शिखर सगरमाथा जान लागेको बताएका थिए । उनले भनेका थिए “म बुढो भए पनि मेरो आँट बुढो भएको छैन म सगरमाथा चढेरै छाड्छु ।” तर ८६ बर्षको उमेरमा समेत उनले आफ्नो साहसलाई जीवन्त बनाउने प्रयास गरेपनि उनको बृद्ध अवस्थाले उनको साहसलाई साकार रुप दिन सकेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै