२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेदकोटमा संरक्षित बन्यजन्तु अजिङ्गर फेला

२०७२, १७ कार्तिक मंगलवार ०५:२४

भाष्कर केसी । कात्तिक १७, कञ्चनपुर । कञ्चनपुरको उत्तरी क्षेत्र चुरेको फेदमा एक संरक्षित बन्यजन्तु अजिङ्गर फेला परेकोछ ।

बेदकोट नगरपालिका ९ गाउजी गाँउसंगै जोडिएको चुरेको फेद खुला जमिनमा अजिङ्गगर फेला परेको जिल्ला बन कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला बन कार्यालय कञ्चनपुरका जमदार अर्जुन थापाले आज बिहान गाउँजी क्षेत्रबाट फेला परेको अजिङ्गको उद्धार गरि बन कार्यालय ल्याएको बताउनुभयो ।

उक्त अजिङ्गगर ६ फिट लामो, ५ किलो भारी रहेको छ । बन कार्यालयका रेन्जर शिवराज अवस्थीको नेतृत्वका गएको टोलीले उद्धार गरेको उक्त अजिङ्गगर आजै शुक्लाफाँटा बन्यजन्तु आरक्ष कार्यालयमा बुझाईने जमदार थापाले बताए । जिल्ला बनमा बन्यजन्तु राख्ने व्यवस्था नभएका कारण आरक्षमा बुझाईने छ । उक्त अजिङ्गगर चुरे क्षेत्रबाट गाँउतिर आउन लागेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन