४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

संगितिक कार्यक्रम गरी अनाथालयका बालबालिका लाई सहयोग

१८ कार्तिक २०७२, बुधबार १३:०२

kanभाष्कर के.सी । कार्तिक १८, कञ्चनपुर । कञ्चनपुर झलारीका युवाहरुले संगितिक कार्यक्रम गरी बुधबार एक कार्यक्रम बिच कञ्चनपुर बालअनाथालय लाई सहयोग गरेका छन् ।

झलारी न.पा.१० रहेको गुडलक इभेन्ट म्यानेजमेन्टले कार्तिक २ गते संगितिक कार्यक्रम गरी आफुले आम्दानी गरेको रकम को १०% बालअनाथालय लाई प्रदान गरेको हो । रकम गुडलक इभेन्ट म्यानेजमेन्टका अध्यक्ष ललित ऐरले बालअनाथालयका अध्यक्ष नारद पाण्डेय लाई नगद रु.१९४५०।– हस्तान्तरण गरनु भएको हो ।

हाल अनाथालयमा ३० जना बालबालिका रहेका छन् । मासिक खर्च १ लाख ८० हजार आउँछ । बार्षिक यातायत र मालपोत कार्यालय बाट ७ लाख र समाज कल्याण मन्त्रालय बाट ३ लाख रकम आए पनि त्यो रकम अपुग हुने अनाथालयका अध्यक्षले बताउनु भयो बाकी सबै खर्च यस्तै व्यापारी र समाज सेवीहरुले दिएको रकम बाट नै अनाथालय चलेको छ ।

गुडलक इभेन्ट म्यानेजमेन्टले सामाजिक कार्यमा सक्रिय भई लागि रहेको र बैशाख १२ गते गएको भुकुम्प पिडितलाई पनि सहयोग गरेको गुडलकका कोषध्यक्ष भाष्कर भट्ट ले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी