२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा चोरीको आरोपमा ७० वर्षे वृद्ध पक्राउ

२०७२, २८ मंसिर सोमबार १३:११

choriभाष्कर के.सी./मङ्सिर २८, कञ्चनपुर । महेन्द्रनगर वार्ड नं. १८ मा बस्ने वर्ष ७०की जानकी चन्द लाई आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चोरीको आरोपमा प्रकाउ गरेको छ ।

चन्दको घरबाट चोरीको झयाल –१, टुक्रा काठ–१४, पल्ला –४, पुराना कडी–१, जाली–२, र भाँडा कुडा प्रहरीले बरामद गरेको छ ।
गाँउमा सबैको घर बाट आएदिन केही न केही समान हराइरहेकोले निज चन्दको घरमा गाँउले ले खोजी गर्दा आफ्नो समान भेटिएपछि प्रहरी लाई खबर गरेक थिए ।

प्रहरीको सामु चन्दले आफुले गाँउलेको समान आफुले लाएको स्विकारे कि छन् तर ति समान आफुले नलाई आफ्ना स्थानिय युवा सहयोगी भारत चन्द, भुवन चन्द, भरत भण्डारी, दिल ब. उराव र खगी क्षेत्री बाट ल्याएको बताइन ।

उनका श्रीमान् इण्यिन आर्मीमा रहेको र उहाँको मृत्यु पछि उनको पेन्सिल र त्यहाँ बाट पाइने रम, व्हीसकी साथै आफुले बुझदै आएको सोही रकम युवाहरु लाई दिई चोरीको कार्य गर्ने गरेको गाँउले ले बताए ।

chori saman

चन्दले भने युवाहरुले रु.६००० रकम उधारेमा लगेको र त्यस वापत ती समान घरमा ल्याएको बताइन । सयौंको संख्यामा पुगेका गाँउले ले भने उनको घरमा लगाएको झयालसमेत चोरीको र उनको घरमा पाईको १५ किसिम का ईटा समेत चोरीको रहेको बताए ।

चोरीको घटनामा दिल ब. उराव र जनाकी चन्द लाई हिरासतमा राखेर छनविन भई रहेको छ अरु दोषी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक केदार खनालले बताउनु भयो । उक्त कार्यमा दोषी भए दोषी सबैं लाई कारर्वाही हुने पनि जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै