३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गाविस सचिवकै मिलोमतोमा विना स्विकृत सिसमका रुख कटानी

२५ चैत्र २०७२, बिहीबार १६:२२

भाष्कर के.सी./ चैत २५, कञ्चनपुर । सचिवको मिलोमतोमा कञ्चनपुरको शंकरपुर स्थित गाविसको नाममा रहेका बनका रुखहरु कटान गरिएका छन । सो गाविसको क्षेत्र परिसरमा २ सय भन्दा बढी रुखहरु स्वीकृती विना नै कटानी गरिएका छन् ।

जस मध्ये ६÷७ वटा सिसमका रुखहरु छन् । एक हप्ता अगाडी मात्रै उक्त रुखहरु कटान गरिएका हुन । जिल्ला वन कार्यालय कञ्चनपुरबाट स्वीकृत नै नलिई गाविस सचिव सुरेन्द्र बहादुर चन्दको मिलोमतोमा मनोमानी रुपले सिसमलगायतका रुखहरु कटान भएको स्रोतले जनाएको छ ।

गाविसको आय स्रोतकालागि ती रुखहरु कटानी गरिएको स्थानियहरुले बताएका छन् तर जिल्ला वन कार्यालय कञ्चनपुरले कटानी भएपछि मात्र थाहा पाएको जनाएको छ । यो समाचार तयार गर्ने क्रममा उक्त गा.वि.स सचिव लाई पटक पटक मोबाइल सम्पर्क गर्दा सम्पर्कमा आउँन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति