२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा पानीका कारण पूर्ण सरसफाई अभियान प्रभावित

२०७३, १७ बैशाख शुक्रबार २१:२२

बैशाख १८, बाजुरा । पानीका कारण बाजुराका अधिंकास बस्तीहरुमा पूर्ण सरसफाइ अभियान प्रभाबित भएको छ ।

बिशेष गरी उत्तरी भेगका गोत्री, जथन्नाथ र कोटीला गाविसहरुमा खुलादिसा मुक्त क्षेत्र पश्चात बिद्यालय, सार्वजनिक स्थलहरुमा खुला दिसा देखा पर्न थालेको स्थानियले बताएका छन । बस्तीहरुमा ब्रह्म्तोला गाविसमा अझै पुर्ण सरसफाइ योजनाको थालनी हुन नसकेको स्थानियबासीहरुले बताएका छन । बाजुरा जिल्लाको एक नगरपालिका र २४ गाविस मध्ये तेस्रो स्थानमा खुला दिसा मुक्त क्षेत्रका रुपमा भएको भए पनि हाल पूर्ण सरसफाई योजना लागु हुन नसक्दा सरसफाईको अवस्थामा अन्यौलता छाएको छ ।

बाजुरा जिल्ला देशकै १६ औ स्थानमा खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको भएपनि खानेपानीको समस्याका कारण सरसफाइले पूर्णता पाउन नसकेको सामाजिक अभियान्ता शेरबहादुर शाहीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन