६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

ढिस्कोमा पुरिएर एकको मृत्यु, एक जना घाइते

२७ जेष्ठ २०७४, शनिबार १०:३८

जेठ २७, गोरखा । माटोको ढिस्कोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नवलपरासी गैंडाकोट नगरपालिका– ९ थुम्सेका २८ वर्षीय गोविन्द सुवेदीको रहेको छ । 

गोरखाको सिरानचोक गाउँपालिका– ५ छोप्राकस्थित मण्डली माध्यामिक विद्यालयको भवन पुनःनिर्माण गर्दै गर्दा आज बिहान अकस्मात खसेको माटोको ढिस्कोमा पुरिएर उनको मृत्यु भएको हो । ढिस्कोमा पुरिएर घाईते भएका अर्का मजदुर सोही ठाउँका १८ वर्षीय सुवास गन्धर्वको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

भूकम्पले क्षतिग्रस्त मण्डली माविमा जाइका नामक संस्थाले नयाँ भवन निर्माण गरिरहेको छ । भवन छेउको टेवा पर्खालको ढुङ्गा निकाल्ने क्रममाः माटोको ढिस्को खस्दा सुवेदीको मृत्यु भएको प्रधानाध्यापक रुद्रनाथ पोखरेलले बताउनुभयो । 

ढिस्कोले पुरिएका सुवेदी र गन्धर्वलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि गोरखा अस्पताल ल्याएका थिए । उपचारका क्रममाः सुवेदीको मृत्यु भएको र गन्धर्वको स्वास्थ्यमा भने सुधार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या