२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिविस बझांग तथा सरोकारवालाको लापरवाहीको कारण सामाजीक सुरक्षा भत्ता वितरण हुन सकेन

२३ कार्तिक २०७२, सोमबार ०५:४८

डिवि विष्ट, कात्र्तीक २३, बझाङ / बझांग जिल्लामा हाल सम्म पनी सामाजीक सुरक्षा भत्ता वितरण हुन सकेको छैन । नेपालीहरुको महान चाँड विजया दशमी गै दीपावली जान लाग्दा पनी हाल सम्म सामाजीक सुरक्षा भत्ता वितरण हुन सकेको छैन । जिल्ला विकास समीती तथा सरोकारवालाको लापर्वाहीका कारण सामाजीक सुरक्षा भत्ता वितरण हुन नसकेको जेष्ट नागरीक, एकल महीलाको भनाई रहेको छ ।

ल्लाका अधीकांश जेष्ट नागरीक तथा एकल महीलाले आएको सामाजिक सुरक्षा भत्ता बाट नै चाँड बाँड बनाउने भएको भए पनी साहू बाट ब्याज्यामा ऋण निकाली दशै मनाएका खबरहरु प्राप्त भएका छन् । यसरी फरी दीपावली नजीकीन थाल्दा समेत सरोकारवालाले केही चाँसो ब्यात्त नगर्दा फेरी ऋण नीकालेर नै दीपावली मनाउनु पर्ने अवस्था रहेका छ । यसरी जिल्ला विकास समीती, लगायत सरोकारवालाले समयमा नै चाँसो नराख्दा समयमा नै सामाजीक सुरक्षा भत्ता वितरण नहुने गरेको नागरीक समाजका अगुवाको भनाई रहेको छ ।

जिल्ला विकास समीती बझागका सुचना सहायक तेजेन्द्र बहादुर सिहँ का अनुसार ७० बर्ष माथिमा एकल महीलाको समाजीक सुरक्षा भत्ता गत बर्षका भन्दा नेपाल सरकारले ५ सय बढाएको र गाविस स्तर बाट सोको नयाँ डाटा संकलन गर्न ढीला भएका कारण समयमा नै सामाजीक सरक्षा भत्ता वितरण गर्न गाह्रो भएको बताउनु भयो । योजना अधिकृत सुर्य प्रसाद गौतमले जानजकारी दिए अनुसार अबको २।३ दिन भित्रमा नै सामाजिक सुरक्षा भत्ता वितरण हुने र काम भै रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…