२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

मादक पदार्थ सेबन गरी घर जाने क्रममा लडेर एक जनाको मृत्यु

२०७२, २५ कार्तिक बुधबार ०६:४४

डिवि विष्ट । कात्तिक २५, बझाङ । बझाङ जिल्लामा २४ गते करीब ८:४५ बजे राती मादक पदार्थ सेबन गरी घर जाने क्रममा एक जनाको लडेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक लक्ष्मिराज अधिकारी जानकारी दीनु भयो ।

सदरमुकाम चैनपुर बाट मादक पदार्थ सेबन गरी आफ्नो घर जाने क्रममा बझाङ जिल्ला कोटदेबल गाविस वर्डा नः ५ निबासि ३५ बर्षिया विष्णु खड्का को लडर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घर जाने क्रममा कोटदेबल गाविस वर्डा नः ७ अन्तरगत पर्ने लेकी खौला भन्ने ठाँउमा लडेर खड्काको मृत्यु भएको् हो । मृतक खड्का भिर बाट झन्डै ५० मीटर तल खसेको घटना स्थलमा खटीनु भएका ईन्स्पेटर कमल बहादुर विष्टले जानकारी दीनु भएको छ । मृतक खड्का जिल्ला बन कार्यलय बझाङका ड्राईभर रहेको समेत प्रहरी प्रमुख अधिकारीले बताउनु भयो । मृतक खड्काको जिल्ला अस्पतालमा पोष्टमाटम पछि दाहासंस्कार गरेको पारीवारीक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह