२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सवारी साधनहरुले भाडा वृद्धी गरे पछि जिप्रका द्धारा पुरानै भाडा दरमा सवारी साधन सन्चालन गर्न यातायात

२०७२, ४ मंसिर शुक्रबार ०७:१५

डिवि विष्ट, मंसिर ४, बझाङ / भारतले लगाएको अघोषित नाका बन्दीको फाईदा उठाउदै जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारीका साधनहरुले ईन्धनको अभाव देखाउदै भाडा दरमा वृद्धी गरे पछि जिल्ला प्रसासन कार्यलयले भाडादर पुरानै रेटमा यथावत गर्न यातायात ब्यावसायिहरुलाई आग्रह गरेकोे छ ।

जिल्ला प्रसासन कार्यलय र यातायात ब्यावसायिहरु विच जिल्ला प्रसासन कार्यलयमा बसेको बैठेकले यस्तो निर्णय गरेको हो । बैठेकले भाडा काट्दा कुनै सानो तिनो कागजमा नभई ओर्जीनल टिकट ठेलीमा काट्न समेत ब्यावसायिहरुलाई आग्रह गरेको छ । बझाङ सदरमुकाम देखी धनगढीको भाडा दर ६५० भए पनि हाल १ हजार बनाईएको थियो ।

आज देखी पुरानै भाडा दर कार्यन्वयन हुने जिल्ला प्रसासन कार्यलयले जनाएको छ । यदी पुरानै भाडा दर कार्यन्वयन नगरे छानविन गरी कानुनी कार्वाही हुने समेत सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताउनु भयो । लामो दुरीका सवारीका साधनहरु मा मात्र नभई छोटो दुरीमा चल्लने सवारीका साधनहरुले पनि सोही नीर्णय अनुसार जान ब्यावसायि सबैलाई आग्रह गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह