२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सुर्मा देवि विद्युत प्रा.ली द्धारा जिल्लामा फेरी लोडसेडीङ, सेवा ग्राहीहरु मारमा

४ मंसिर २०७२, शुक्रबार ०७:२१

डिवि विष्ट, मंसिर ४, बझाङ / बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा फरी लोडसेडीङ भएको छ । सुर्मा देवि विद्युत प्रालीको केही देन अगाडी बसेको बैठेकले सो निर्णय गरेको जनाईएको छ । केही महीना अगाडी देखि निरन्तर विद्युत आएका भए पनि अब देखी चैनपुर र देबलको लाईनमा एक एक दिन विद्युत आउने प्राविधीक उमेल बहादुर बोहरा मुस्कानले जानकारी दीनु भयो ।

प्रविधीक बोहराले जानकारी दीए अनुसार विहान ७ बजे चैनपुको लाईनमा विजुली बन्द भएमा देबलको लाईनमा ७ः३० बजे विजुली जाने , दिउसो १ बजे बन्द भएका १ः ३० बजे विजुली जाने र बेलुका देबलको लाईनमा ५ बजे विजुली बन्द भएको खन्डमा चैनपुर लाईनमा ५ः३० बजे विजुली आउने भएको छ ।

यसरी क्रमश पालै पालो विजुली एक दिन एक लाईन र एक दिन एक लाईन विजुली जाने भएको छ । पानीको मात्रामा कमी आए पछि लोडसेडीङ बढाउनु परेको विद्युत प्रालीले जनाएको छ ।विद्युत नियमीत रुपमा आउन छोडे पछि जिल्लाको सदरमुकाम चैनपुरमा रहेका ब्यापारी तथा सेवा ग्रहीहरु मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…