२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सुर्मा साईपाल मीलन केन्द्र्रको आयोजनामा प्रहरी नीरीक्षक कमल विष्टको विदाई

४ मंसिर २०७२, शुक्रबार ०७:३०

डिवि विष्ट, मंसिर ४, बझाङ /आज सुर्मा साईपाल मीलन केन्द्रको आयोजनामा जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी निरीक्षक कमल बहादुर विष्टको सिवदाई गरीएको छ । गत बर्षको श्रावण महीना देखी बझाग जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी नीरीक्षक विष्ट सरुवा भई सुर्खेत जिल्लाको ईलाका प्रहरी कार्यलय बाबिया चौर गए पछि आज एक औपचारीक कार्यक्रमको आयोजना गरी विष्टको विदाई गरीएको सुर्मा साईपाल मीलन केन्द्रका कार्यवाहक अध्यक्ष तथा आजका कार्यक्रका अध्यक्षले जानकारी दीनु भयो ।

विदाई कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले विष्टको पुर्ण कार्यकालको सफलताको कामना समेत गर्नु भएका छ । विदाई कार्यक्रममा बोल्दै नेपाली काँग्रशका जिल्ला सभापती वृथ्वी बहादुर सिहँले विष्टले जिल्लामा रहँदा साम्रो काम गरेको र अन्य जिल्लामा जाँदा पनी यो जिल्लको भन्दा राम्रो काम गर्ने विश्वास ब्याक्त गर्ने भएको थियो ।

कार्यक्रममा प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारी जिल्ला शिक्षा अधिकारी, जिविस योजना अधिकृत सुर्य प्रसाद गौतम, लगायत कार्यलय प्रमुख एवं प्रतिनीधिका साथै पत्रकारको समेत सहभागीता रहेको थियो । उक्त कार्यक्रमको सन्चालन अनुसन्धान अधिकृत हरीश विष्टले गर्नु भर्एको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…