४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एकै दिनमा १ सय ३३ क्युनटल नुन वितरण, अधिकांश स्थानीय नुन नपाई फीर्ता

६ मंसिर २०७२, आईतवार ११:४०

डिवि विष्ट/ मंसिर ६, बझाग । आज आईतबार सधै झै जिल्लाको सदरमुकाम चैनपुर बाट सर्व सुलभमा जिल्ला बासिहरुलाई आयोडीन नुन उपलब्ध गराएको छ । भारतले अघोषित नाका बन्दी गरे पछि स्थानीय बजारहरुमा आयोडीन नुन पाईन छोडेको् र भएको नुन पनी ब्यापारीहरुले महंगो मुल्यमा विक्री गर्न थालेको कारण धरै जस्तो गाविसका स्थानीयहरु सदरमुकाम चैनपरमा पुगी नेपाल सरकारले वितरण गर्दै आएको आयोडीन नुन लीन थालेका छन् ।

जनचेतनाको विकास भए संगै आयोडीन नुन खान थालेका जिल्लाबासिहरुले आज चैनपुर विक्री केन्द्रले सधैको भन्दा धरै नुन विक्री वितरण गरेको जनाएको छ । आज मात्र चैनपुर वितरण केन्द्रले १३३ कुईन्टल नुन डिपो बाट विक्री भएको जनाएको छ । तर विक्री केन्द्र चैनपुरले विक्री गरे पनी धरै जस्तो स्थानीयहरु भने नुन नपाएर नै रित्तो हमा फीर्ता भएका थिए ।

धरै भिड भएको कारणले नुन सबैलाई दीन नसकीएको पछि आउने ब्याक्ती छुटेको स्रोतले जनाएको छ । यसरी आज मात्र चैनपुर नुन वितरण केन्द्रले १ लाख २० हजार बराबरको नुन विक्री गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ