२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बेपत्ता भएको ६ महीना भईसक्दा पनी पत्ता लागेन

२०७२, ७ मंसिर सोमबार ११:५६

डिवि विष्ट/मङ्सिर ७, बझाङ । श्रीमान बेपत्ता भएको ६ महीना भईसक्दा पनी अझै अत्तो पत्तो लागेको छैन ।

कैलाश गाविस वर्डा नः४ निबासि रमना सिहँ आफ्नो श्रीमानको बेपत्ता भए पछि जिल्ला प्रसासन कार्यलयले केही सहयोग गर्छ की भन्ने आशले जिल्ला प्रसासन कार्यलयमा धाउने गर्दछन् ।

आफ्नो घरमा कोही पनी ब्यात्तीको आय स्रोत नभएको र घर मुली आफ्नो श्रीमानको बेपत्ता पछि घर चलाउन साह्रै अफ्ट्यारो परे पछि केही सहयोग मील्छ की भनी सिहँ जिल्ला प्रसासनमा आएको बताउनु भयो । सिहँको घरमा २ छोरा, र बुढा काम गर्न नसक्ने सासु ससुरा रहेका छन् ।

रमना सिहँका श्रीमान असार १३ गते काँडा बाट यार्सा कलन गरी घर फर्कने क्रममा नदीमा आएको एक्कसि बाढीमा परी बेपत्ता भएका थिए । बेपत्ता सन्तोस बहादुर सिहँको ६ महीना विती सक्दा पनी हाल सम्म अत्तो पत्तो लागेको छैन ।

पिडीत रमना सिहँले जिल्ला प्रसासन कार्यलय सिडीओ कार्यकक्षमा रुदै भनीन श्रीमानले विक्री गरेको यार्साको पैशा हाल सम्म पनी ठेकदारले नदीएको ठेकदार पनी फरार रहेको आफ्नो जेठो छोरा विरामी भएको तर औषधि उपचार गर्ने खर्च नभए छि त्यत्तीकै घरमा नै बस्नु पर्ने स्थीती रहेका आफु जे भए पनी २ ओटा छोराको लागी साहै्र समस्या भएको कारणले जिल्ला प्रसासन कार्यलयले सहयोग गरी दीन २ हात जोड्दै आग्रह प्रमुख जिल्ला अधिकारी लाई आग्रह गर्नु भयो ।

प्रमुख जिल्ला अधिकारी चौधरीले आफ्नो क्षेत्र बाट सक्दो प्रयास गरेको फेरी पनी प्रयास गर्ने आश्वसन दीनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन