२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्लामा रहेका लामो तथा छोटो दुरीका सवारी साधनहरुको भाडादर घट्यो

८ मंसिर २०७२, मंगलवार १८:२९

डिवि विष्ट । मङ्सिर ८, बझाङ । भारतले लगाएको अघोषित नाका बन्दीको फाईदा उठाउदै आएका यातायाका सवारी साधनका धनीहरुले दोब्बर भाडा असुल्दै आएकोमा आज अस्थाई ट्राफीक प्रहरी पोष्ट सिमखेतले यातायात ब्यावसायिहरुसंग छलफल गरी जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारीका साधनहरुको भाडा घटाएको अस्थाई ट्राफीक प्रहरी पोष्ट सिमखेतका प्रहरी जवान तर्क खत्रिले जानकारी दीनु भयो ।

आज दुबै पक्ष बसि बसपार्कमा गरेको छलफलका क्रममा सदरमुकाम देखी धनगढी सम्मको भडादर प्रति ब्याक्ती ८सय ५० र महेन्द्रनगर कन्चनपुरको प्रति ब्याक्ती रु ९ सय ७५ तोकेको छ । यो भन्दा अगाडी बझाग देखी धनगढीको प्रति यात्रु १ हजार र महेन्द्रनगरको प्रति यात्रु १ हजार १ सय रुपैया असुल्दै आएका थिए । त्यस्तै जिल्लामा चल्ने छोटो दुरीका सवारीका साधनहरुले पनि जिल्लामा ईन्धनको अभाव देखाउदै दोब्बर भाडा असुल्दै आएकामा अब देखी २०/३० रुपैया मात्र वृद्धी गर्न पाउने भएका छन् ।

यसरी भाडादर घटाएपछि यात्रुहरु खुःसि भएका छन् । तोके भन्दा बढी भाडादर लिने ब्याक्तीलाई बार्वाही समेत गरीने अस्थार्ई ट्राफीक प्रहरी पोष्ट सिमखेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…