२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

तामाकोशीमा डुबेर बेपत्ता बालकको खोजी कार्य जारी

२०७४, ३ असार शनिबार ०७:२४

ताराबहादुर महत । असार ३, दोलखा । पौडी खेल्ने क्रममा तामाकोशी नदीमा डुबेर बेपत्ता भएका एक बालकको खोजी कार्य जारी रहेको दोलखा प्रहरीले जनाएको छ ।

शुक्रबार अपराह्न्न करिब ४ बजे तामाकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ५ शहरेका विमल सुवेदीका ११ वर्षिय छोरा नारायण सुवेदी बेपत्ता भएका थिए ।

बेपत्ता भएका बालकको खोजि कार्य किर्नेटारको प्रहरी र नेपाली सेनाले जारी राखेपनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक रमेश प्रधानले जानकारी दिनुभयो । बेपत्ता बालकको खोजी र घटनाको थप अनुसन्धानका लागि अहिले प्रहरी निरिक्षक रमेश प्रधानसहितको टोलि घटनास्थलतर्फ लागेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन