२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

पसल भित्रै एक जना मृत अवस्थामा फेला

१६ मंसिर २०७२, बुधबार ०८:१५

डिवि विष्ट, मंसीर १६, बझाङ / आज आफ्नै पसल भित्र एक जना मृत अवस्थामा फेला परेको स्थानीय दीनेश शाहीलाइ उद्ध्रीत गर्दै जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

बुधबार राती पसलमा बसेका कैलाश गाविस वर्डा नः२ निबासि झन्डै ४० बर्षिया विष्णु बहादुर खड्का मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दीनु भयो । मृतक खड्काको पसल कैलाश गाविस वर्डा नः५ नजीकै रहेको स्थानीयले जनाएका छन् ।

स्थानीयले खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयमा खबर गरे पछि जिल्ला प्रहरी कार्यलय बाट घटना स्थल तर्फ ईन्स्पेटर देबेन्द्र कुमार मल्लको कमान्डोमा ७ जनाको अनुसन्धान टोली घटना स्थलमा खटी गएको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दीनु भयो । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…