२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

अपाङगता दिवस सम्पन्न

२०७२, १७ मंसिर बिहीबार १२:२४

डिवि विष्ट/मङ्सिर १७, बझाङ । आज विश्व अपाङगता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ  ।

संयुक्त राष्ट्र संघले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रुपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको छ । नेपालमा भने १९९२ देखि दिवस मनाउनुसुरु गरिएको हो । दिवसका अबसरमा अपाङगता क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाहरुले चेतना मुलक कार्यक्रमको आयोजना गरेका छन् ।

यसैबिच—दिवसका अबसरमा आज बझाग जिल्लाको सदरमुकाममा पनी एक औपचारीक कार्यक्रमको आयोजना गरी यो दीवश मनाईएको छ । आज जिल्ला अपाङ्ग विकास मञ्चको आयोजनामा र प्रगतीशील युवा समाजको सहयोगमा अपाङ्ग दिवस सम्मन्न भएको छ । कार्यक्रममा जिल्लामा रहेका अपाङ्गहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

जिल्ला अपाङ्ग विकास मञ्चका अध्यक्ष मुकेश धामीको अध्यक्षतामा सन्चाmन भएको उक्त कार्यक्रमका प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरी रहनु भएको थियो भने विशिष्ट अथिती निमीत्त स्थानीय विकास अधिकारी सुर्य प्रसाद गौतम, त्यस्तै अथिती युएमएन कलष्टर टिमलीडर तेजेन्द्र बुढा मगर, नागरीक समाज राजनैतिकदल विभिन्न सरकारी तथा गैर सरकारीकार्यलयका प्रमुख एवं प्रतिनधि पत्रकारको सहभागीता रहेको थियो ।

उपस्थित सबैलाई स्वागत मन्तब्य बाट स्वागत गर्दै अपाङ्ग भएका ब्याक्ती पदम रावलले बझाग जिल्ला केही दीनमा नै खुल्ला दिशा मुक्त जिल्ला घोषण हुने भएको कारणले कतीपय गाविसहरुमा अपाङ्गमत्री सौचालय नभएको कारणले त्यसको अनुगमन गर्न सम्कन्धित नीकायलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चौधरीले जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रसासन कार्यलय बाट अपाङ्ग भएका ब्याक्तीहरुलाई आफु सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन